सुतुरमुर्ग
Romanized: suturamurg, shuturamurga, shuturamurg, suturamurga
उँटकोजस्तो लामो तर झिनो गर्दन भएको, जोडसँग दौडन सक्ने, मरुभूमिमा हुने ठुलो जातको पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी शुतुरमुर्ग]
1
उँटकोजस्तो लामो तर झिनो गर्दन भएको, जोडसँग दौडन सक्ने, मरुभूमिमा हुने ठुलो जातको पक्षी।