सुत्नु
Romanized: shutnu, sutnu
बिछ्यौनामा निदाउनका लागि पस्रनु; लेट्नु; पल्टनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सुप्त+नु]
१.
बिछ्यौनामा निदाउनका लागि पस्रनु; लेट्नु; पल्टनु।
२.
निदाउनु।
३.
स्त्रीसम्भोग गर्नु।