सुत्लुक्क

Romanized: sutlukk, shutlukka, shutlukk, sutlukka

सजिलो गरी पस्दा, निस्कँदा वा निल्दाको किसिमले; सुलुक्क; सुलुत्त; सुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व सुत्लुक]

1
सजिलो गरी पस्दा, निस्कँदा वा निल्दाको किसिमले; सुलुक्क; सुलुत्त; सुत्त।

सम्बन्धित शब्दहरू