सुलुक्क
Romanized: sulukk, shulukka, shulukk, sulukka
चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निले झै गरी; सलक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुलुक्+क]
१.
चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निले झै गरी; सलक्क।
२.
छरितो र लम्स्याइलो छाँट परेको चालमा।