झुलुक्क
Romanized: jhulukk, jhulukka
एक झल्को देखिने गरी; झलक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झलुक्+क]
१.
एक झल्को देखिने गरी; झलक्क।
२.
एक झमट मात्र बत्ती बल्ने हिसाबले ।
३.
त्यसरी नै घाम लाग्ने गरी।