टुलुक्क
Romanized: tulukk, tulukka
एकै दृष्टिमा हेर्ने गरी; एकपल्ट मात्र हेर्ने किसिमले; पुलुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुलुक्+क]
1
एकै दृष्टिमा हेर्ने गरी; एकपल्ट मात्र हेर्ने किसिमले; पुलुक्क ।