टुसुक्क

Romanized: tusukk, tushukka, tushukk, tusukka

दुई गोडा र चाकको भरले बिस्तारै भुइँमा बस्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टुसुक्+क]

१.
दुई गोडा र चाकको भरले बिस्तारै भुइँमा बस्ने गरी ।
२.
टुसा वा अङ्कुर फुट्ने वा पलाउने गरी।

सम्बन्धित शब्दहरू