ठुसुक्क
Romanized: thusukk, thushukka, thushukk, thusukka
रिसाउँदाको किसिमले; ठुस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
रिसाउँदाको किसिमले; ठुस्स।
२.
हे. खुत्रुक्क।
३.
हे. टुसुक्क।