सुदि
Romanized: shudi, sudi
शुक्लदिवसको छोटकरी रूप; शुक्लपक्षको दिन; उजेली पक्ष; सुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुदिन]
1
शुक्लदिवसको छोटकरी रूप; शुक्लपक्षको दिन; उजेली पक्ष; सुदी।