सुदिन

Romanized: sudin, shudina, shudin, sudina

बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन।
२.
भाग्य; सुख।
३.
सन्चोसुबिस्ताको समय वा याम; सुखको

सम्बन्धित शब्दहरू