सुधबुध

Romanized: sudhabudh, shudhabudha, shudhabudh, sudhabudha

कुनै विषयमा राखिने जिज्ञासा र विषयमाथिको जानकारी; सुझबुझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयमा राखिने जिज्ञासा र विषयमाथिको जानकारी; सुझबुझ।

सम्बन्धित शब्दहरू