विबुध
Romanized: vibudh, wibudha, wibudh, bibudha
पण्डित; विद्वान् ।२. चतुर व्यक्ति; बुद्धिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पण्डित; विद्वान् ।२. चतुर व्यक्ति; बुद्धिमान्।
३.
देवता।
४.
चन्द्रमा।