सुधारालय
Romanized: sudhaaraalaya, sudhaaraalay, sudhaaralaya, sudharaalaya
सजाय पाएका बालक वा अन्य व्यक्तिलाई शिक्षादीक्षा दिई चरित्र सुधार गर्ने स्थान वा बन्दीगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सजाय पाएका बालक वा अन्य व्यक्तिलाई शिक्षादीक्षा दिई चरित्र सुधार गर्ने स्थान वा बन्दीगृह।