सुनाखरी
Romanized: sunaakhari, shunaakhari, sunaakharee, shunakhari
सुनाखरी (sunaakhari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुनाखरी(१)
(नाम [सुन खरी])
१..
पहेंलो र सानो जातको खरीझार।
२..
रुखको कापमा उम्रेर अनेक रङका फूल हुने वनस्पति।
सुनाखरी(२)
(नाम [सुन + अरबी खरीफ])
1.
धैयाको रङको एक प्रकारको मसिनो धान।