सुनामक्खी
Romanized: sunaamakkhi, shunaamakkhi, sunaamakkhee, shunamakkhi
सुनको जस्तो रङ भएको एक उपधातु वा खनिज पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वर्णमक्षिका]
1
सुनको जस्तो रङ भएको एक उपधातु वा खनिज पदार्थ।