सुनिर्मित
Romanized: sunirmit, shunirmita, shunirmit, sunirmita
राम्ररी निर्माण गरिएको; सुगठित; मजबुत रूपले बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी निर्माण गरिएको; सुगठित; मजबुत रूपले बनेको।