निर्मित
Romanized: nirmit, nirmita
बनाइसकिएको; बनेको; तयार; रचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बनाइसकिएको; बनेको; तयार; रचित।