स्वनिर्मित
Romanized: svanirmit, swanirmita, swanirmit, shvanirmita
आफूले बनाएको वा आफै बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स्व+निर्मित]
1
आफूले बनाएको वा आफै बनेको।