पूर्वनिर्दिष्ट

Romanized: purvanirdishta, purvanirdisht, purwanirdishta, purwanirdisht

पहिले नै औँल्याइएको तथा निर्देश गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिले नै औँल्याइएको तथा निर्देश गरिएको।

सम्बन्धित शब्दहरू