पूर्वनिश्चित

Romanized: purvanishchita, purvanishchit, purwanishchita, purvanischita

पहिलेदेखि नै निश्चय गरिएको; अघिबाट नै टुङ्गो लागिसकेको; पूर्वनिर्धारित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिलेदेखि नै निश्चय गरिएको; अघिबाट नै टुङ्गो लागिसकेको; पूर्वनिर्धारित ।

सम्बन्धित शब्दहरू