सुनौलो न्याउली
Romanized: sunaulo nyaauli, shunaulo nyaauli, sunaulo nyaaulee, shunaulo nyauli
राम्रो पहेँलो वर्णको, पखेटा र पुच्छर भने कालो रङको हुने, झ्याम्म परेको रुखको टुप्पामा बसेर कराउने, रातोदह्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राम्रो पहेँलो वर्णको, पखेटा र पुच्छर भने कालो रङको हुने, झ्याम्म परेको रुखको टुप्पामा बसेर कराउने, रातोदह्रो चुच्चो भएको न्याउली चरी।