सुब्बाङ्गी
Romanized: subbaanggi, subbanggi, subbaangi, shubbaanggi
सुब्बाको दर्जा वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सुब्बाको दर्जा वा काम।
२.
सुब्बाको मानपदवी।