सुब्बेफाब्बे
Romanized: subbephaabbe, subbefaabbe, subbefabbe, shubbephaabbe
शुभ भएको र फापेको स्थिति; फाइदा; लाभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<शुभ+फाप+ए]
१.
शुभ भएको र फापेको स्थिति; फाइदा; लाभ।
२.
निको; बेस; फापिलो; फापेको।