सुभग

Romanized: subhag, shubhaga, shubhag, subhaga

सुन्दर; प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुन्दर; प्यारो।
२.
भाग्यवान्; असल भाग्य भएको।

सम्बन्धित शब्दहरू