सुभगा

Romanized: subhagaa, subhag, shubhagaa, shubhaga

पति भएकी; सुहागिनी; सौभाग्यवती (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पति भएकी; सुहागिनी; सौभाग्यवती (स्त्री)।
२.
सुन्दरी।

सम्बन्धित शब्दहरू