सुभद्रा
Romanized: subhadraa, subhadr, shubhadraa, shubhadra
कृष्णकी बहिनी; अर्जुनकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कृष्णकी बहिनी; अर्जुनकी पत्नी।
२.
दुर्गाको मूर्ति वा रूप।