सुभाउनु

Romanized: subhaaunu, shubhaaunu, shubhaunu, subhaunu

शुभ हुनु; फलिफाप हुनु; सुभ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [<शुभ+आउ+नु]

1
शुभ हुनु; फलिफाप हुनु; सुभ्नु।

सम्बन्धित शब्दहरू