सुभाशङ्का

Romanized: subhaashangkaa, subhaashangka, subhashangkaa, subhaasangkaa

ना. [अ. सुब्ह+शक] अनिष्ट हुने त्रास; कुनै खराबीको आशङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. सुब्ह+शक] अनिष्ट हुने त्रास; कुनै खराबीको आशङ्का।

सम्बन्धित शब्दहरू