सुमिरन

Romanized: sumiran, shumirana, shumiran, sumirana

भोजपुरी लोकगाथा र लोकनाटकको आरम्भमा इष्टदेवताको स्मरण गर्दै गाइने मङ्गलगीत; सुमरिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
भोजपुरी लोकगाथा र लोकनाटकको आरम्भमा इष्टदेवताको स्मरण गर्दै गाइने मङ्गलगीत; सुमरिनी।

सम्बन्धित शब्दहरू