सुमित्रा
Romanized: sumitraa, sumitr, shumitraa, shumitra
ना. [सं.] लक्ष्मण र शत्रुघ्नकी आमा; राजा दशरथकी रानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] लक्ष्मण र शत्रुघ्नकी आमा; राजा दशरथकी रानी।