सुयोधन
Romanized: suyodhan, shuyodhana, shuyodhan, suyodhana
कौरव वंशका राजा धृतराष्ट्रका छोरा; दुर्योधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कौरव वंशका राजा धृतराष्ट्रका छोरा; दुर्योधन।
२.
(विशेषण)
राम्रो लडाका; असल योद्धा।