सुरसा

Romanized: surasaa, suras, shurasaa, surashaa

पुराणअनुसार नागहरूकी आमा बताइएकी रामायणप्रसिद्ध एक राक्षसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पुराणअनुसार नागहरूकी आमा बताइएकी रामायणप्रसिद्ध एक राक्षसी।
२.
दुर्गाको एक नाम ।
३.
सर्पगन्धा।

सम्बन्धित शब्दहरू