सुरसुराउनु
Romanized: surasuraaunu, shurasuraaunu, surashuraaunu, shurasuraunu
सुरसुर गरेर फुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
सुरसुर गरेर फुस्कनु।
२.
सुलसुलाउनु।