सुरामत्त
Romanized: suraamatta, suraamatt, suramatt, shuraamatta
रक्सीले मातेको; मदमत्त; मदिराले मात्तिएको; जँड्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रक्सीले मातेको; मदमत्त; मदिराले मात्तिएको; जँड्याहा।