सुरे

Romanized: shure, sure

खर वा परालले घर छाउँदा छानाको सुर (छेउ छेउ) मा बाँध्ने मुठाको लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
खर वा परालले घर छाउँदा छानाको सुर (छेउ छेउ) मा बाँध्ने मुठाको लहर।

सम्बन्धित शब्दहरू