सुर्की
Romanized: shurki, surkee, shurkee, shurkii
ईंट कुटेर बनाइएको धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सुर्खी]
१.
ईंट कुटेर बनाइएको धुलो।
२.
(नाम)
नङ काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धुलो।