सुर्खी
Romanized: shurkhi, surkhee, shurkhee, shurkhii
रातोपन; लालिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रातोपन; लालिमा।
२.
पाको इँटको धुलो; सुर्की।
३.
(विशेषण)
रातो।