सुऱ्याउनु

Romanized: suyaaunu, shuyaaunu, shuyaunu, suyaunu

कुनै कामकुरामा उत्तेजित गर्नु; तम्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
कुनै कामकुरामा उत्तेजित गर्नु; तम्साउनु।
२.
शूरो गराउनु, आँटिलो पार्नु।

सम्बन्धित शब्दहरू