सुलपुङ्गे
Romanized: sulapungge, shulapungge, shulapunge, sulapunge
आफ्नो उद्देश्य पूर्तिका लागि कसैको प्रशंसा गर्ने; चिप्ला कुरा गर्ने; प्रशंसाको कुराले मख्ख पारेर आफ्नो काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्नो उद्देश्य पूर्तिका लागि कसैको प्रशंसा गर्ने; चिप्ला कुरा गर्ने; प्रशंसाको कुराले मख्ख पारेर आफ्नो काम पटाउने।