सुलसुल

Romanized: sulasul, shulasula, sulashula, shulasul

घाउखटिरा आदिमा मसिना किरा हिँड्ने गरी; सगसग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सुल्+अ (द्वि.)]

१.
घाउखटिरा आदिमा मसिना किरा हिँड्ने गरी; सगसग।
२.
बिस्तारै पानी बग्ने चालले।
३.
पातलो झाडा नथामिईकन भए हैं।
४.
सर्प आदि जन्तु घस्रेर हिँड्ने गरी।

सम्बन्धित शब्दहरू