सुलसुले

Romanized: shulasule, sulashule, shulashule, sulasule

कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो किरो; ग्वामे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो किरो; ग्वामे।
२.
कागत, किताब आदिमा लाग्ने सेतो टल्कने किरो।
३.
दुसी किरो।
४.
सर्प, गड्यौँलो आदि घस्रेर हिँड्ने किरो।
५.
पातलो झाडा नथामिई भइरहने चाल।

सम्बन्धित शब्दहरू