सुल्टो
Romanized: shulto, sulto
बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सव्य]
१.
बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो।
२.
भनेजस्तो; अनुकूल; सव्य।
३.
(क्रियाविशेषण)
नियम वा विधिअनुसार।