सुल्पुडे
Romanized: shulpude, sulpude
एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ पुर्युगे]
1
एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद।