सुल्पुङे

Romanized: sulpunge, shulpunge, shulpune, sulpune

एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने; मुसमुन्द्रे; छुल्याहा; नारद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुर्सुङ्गे]

1
एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने; मुसमुन्द्रे; छुल्याहा; नारद।

सम्बन्धित शब्दहरू