लैपुङे
Romanized: laipunge, laipune
अर्काले जसो भन्यो त्यसैमा हो हो भनेर सही थाप्ने; अर्काको भनौरीमा लाग्ने; जसले भन्यो उसैसित सहवास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काले जसो भन्यो त्यसैमा हो हो भनेर सही थाप्ने; अर्काको भनौरीमा लाग्ने; जसले भन्यो उसैसित सहवास गर्ने।