सुवर्णमान

Romanized: suvarnamaana, suvarnamaan, suwarnamaana, suvarnaman

जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याङ्कको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याङ्कको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली; सुनको मान वा दर कायम गरिएको कागजी मुद्रा।

सम्बन्धित शब्दहरू