सुविदित
Romanized: suvidit, suwidita, suwidit, shuvidita
राम्ररी जानिएको; खुब चर्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी जानिएको; खुब चर्चित।
२.
सुप्रसिद्ध; प्रख्यात; विख्यात।