सुश्री
Romanized: sushri, shushri, sushree, shusri
अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द।
२.
राम्रो शोभा; कमनीय ऐश्वर्य।
३.
(विशेषण)
शोभाले युक्त; अति सुन्दर।