सुष्ठु
Romanized: sushthu, shushthu, shusthu, susthu
राम्ररी; काइदासाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
राम्ररी; काइदासाथ।
२.
(विशेषण)
राम्रो; सुन्दर; काइदाको।