सूक्ष्मदर्शक यन्त्र
Romanized: sukshmadarshaka yantra, sukshmadarshaka yantr, sukshmadarsaka yantra, suksmadarshaka yantra
आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा पर्ने एक पारदर्शक साधन; आइग्लासको अत्यन्त शक्तिशाली प्रकार; माइक्रोस्कोप; अणुवीक्षण-यन्त्र।